सन् १८५९ मा स्थापित ग्रीभ्स कपास एण्ड कम्पनीको छाता अन्तर्गत रहेको एम्पीयरले नेपाली बजारमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । छोटो समयमा नै भारतीय बजारमा एक लाखभन्दा बढी फलोअर्स प्राप्त कम्पनीले नेपाली बजारमा पनि आफ्नो उपस्थिति जनाएको हो । केडिया इन्टरनेशनल प्रा.लि.ले नेपालमा एम्पीयर (बाइ ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी) इलेक्ट्रिक स्कुटर भित्र्याएको हो । एम्पीयरको स्कुटर…