राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको सवारी साधनको कुम्भ मेला नाडा अटो शो २०२३ मा ७६ हजार जनाले अवलोकन गरेका छन् । टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ ६ दिन सञ्चालन भएर आइतबार समापन भएको थियो । ब्यवस्थित रुपमा सञ्चालित प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका पछिल्लो मोडेलका सवारी…