यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ र बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ। मंगलबार पनि सोही दर कायम थियो। यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४२.३१ रहँदा बिक्री दर १४२.९५ रुपैयाँ तय भएको छ।…