तीज अफर : नगद उपहार र बैंकिङ सेवामा विशेष छुट, टिकटक च्यालेन्जदेखि सेल्फी प्रतियोगिता

नेपाली हिन्दु नारीहरुको पर्व तीजलाई लक्षित गरेर बैंक तथा वित्तीय संस्था लगायत अन्य संस्थाहरुले विभिन्न अफर र छुटको सुविधा ल्याएका छन्। तीजको अवसरमा नारीहरुलाई लक्षित गर्दै ती संस्थाहरुले आकर्षक सुविधा ल्याएका हुन । तीजका अवसरमा नविल बैंकले तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकलाई पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट…