नमूना सहर आयोजनाको डेढ दशकको भौतिक प्रगति २ प्रतिशत मात्र

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०६७/६८ मा मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न १० स्थानमा आधुनिक सहर विकास गर्ने लक्ष्यका साग अघि बढाएको आयोजनाको प्रगति निराशाजनक देखिएको छ । आयोजना सुरु भएको डेढ दशक भइसक्दा पनि भौतितक प्रगति २.५ प्रतिशत मात्र पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आयोजनाको कार्यान्वन पक्ष अत्यन्तै कमजोर देखिएको हो । पछि…