गुल्मी । “म आफैँलाई मधुमेह (सुगर) छ । नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भने, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ । सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।” शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताए…