ठेक्का सम्झौता गरी काम नगर्ने सरकारको निशानामा, सिंचाइका १२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगर्ने ठेकेदार सरकारको निशानामा पर्न थालेका छन् । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो । यसअघि सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का…