७ अर्ब ९० करोडको बेनी–जोमसोम–कोरला सडक आयोजनामा ६ अर्ब ६४ करोड खर्च

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा योजनाका लागि ७ अर्ब ९० करोड ७० लाख रुपैयाँ बजेट ठेक्का सम्झौता गरिकोमा ६ अर्ब ६४ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ । आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षको हालसम्म ४३…