बाँकेको गुजरटोलमा वर्षौँपछि सडक कालोपत्रे

काठमाडौँ । कोहलपुर नगरपालिका–४ स्थित गुजरटोलमा १ सय ८० मिटर सडक कालोपत्रे गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट २३ लाख ९६ हजार २१८ रुपैयाँको लागतमा सो सडक कालोपत्रे गरिएको हो । राप्तीसोनारी गाउँपालिका–९ स्थित अनमोल निर्माण सेवाले वैशाख २८ गते सम्झौता गरेर जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो…