लकडाउनमा विद्युतीय भुक्तानी गर्नेहरु बढे, कर तथा राजश्व भुक्तानी पनि घरबाटै

कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा डिजिटल भुक्तानी गर्नेहरु बढेका छन् । अघिल्लो पटकको निषेधाज्ञाका बेला नै उल्लेख्य मात्रामा बढेको डिजिटल भुक्तानी अहिले झनै तिब्र गतिमा बढेको हो । डिजिटल माध्यमबाट दैनिक किनमेलका साथै कर तथा राजश्व भुक्तानी गर्नेहरु सक्रिय हुँदा सरकारी राजश्व असुली पनि प्रभावित नभएको देखिएको छ । गत बैशाख १६ गतेबाट सुरु…