अरुण भ्याली हाइड्रोपावरको हकप्रदको बुकक्लोज तय

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले हकप्रद जारी गर्नका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । हाइड्रोपावरको फागुन २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनका लागि चैत ९ गते बुकक्लोज गर्ने जनाएको हो । यसअनुसार चैत ८ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र हकप्रद पाउनेछन् ।…