पञ्चकन्या माई हाइड्रोपावर (PMHPL) ले २१ करोड १४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको यसै अवधिमा १६ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सानी बढेको हो । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत् बिक्रीबाट १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १७ करोड ६७ लाख…