प्रधानमन्त्री केपि सर्मा ओलिले सोमबार संसदमा राखेको विश्वासको प्रस्तावको पक्षमा ९३ मत मात्र खसेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् । प्रधानमन्त्री ओलिले संसदमा विश्वसको मत मागेपछि मतदान गरेको बहुमत सांसदहरुले ओलिको प्रस्तावको विपरित मतदान गरी असफल बनाएका हुन । सोमबार भएको मतदानमा १२४ सांसदले प्रधामन्त्री…