महानगरीय ट्राफिक प्रहरी महाशाखाको तिब्र छड्के चेक जाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । टोलीले कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरादहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षिय राम सुरेललाई पक्राउ गरेको हो । उनीहरु…