मध्य भोटेकोशीको आईपीओ पहिलो दिन १ करोड ३० लाख रुपैयाँको आवेदन

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गते मंगलबारदेखि जारी गरेको ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) मा १ करोड ३० लाख २८ हजार रुपेयाँ बराबरको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका बासिन्दाका लागि जारी गरेको ६० लाख कित्ता शेयरमा १ लाख ३० हजार २८० कित्ता शेयरको माग भएको हो ।…