नयाँ सोचलाई व्यवसायमा रुपान्तरण गर्न के कुराको महत्व हुन्छ ? यो भिडियो, जसले दर्शाउनेछ महत्व

कुनै नयाँ काम गर्ने सोच मनमा भए पनि विभिन्न कारणले त्यस्ता सोचहरु सोचमै सीमित रहन्छन् । व्यवसायिक सोचको अभाव अनि पर्याप्त मार्गनिर्देशको अभावमा पनि व्यवसाय सफल हुने सोच अनि योजनाहरु अलपत्र परिरहेका हुन्छन् । पछिल्ला केही दिन यता सामाजिक सञ्जालमा एउटा भिडियो यस्तै विषयलाई लिएर चर्चामा छ । परिवारमा आमा र छोरी मात्र रहेको अवस्थामा…