बुटवल पावरले मनाङ मर्स्याङ्दी निमार्ण गर्न विदेशी लगानीकर्ता भित्र्यायो

बुटवल पावर कम्पनीले १३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी हाइड्रोपावर निमार्णका लागि विदेशी लगानीकर्ता भित्र्याएको छ ।  कम्पनीले बिहीबार आयोजनाको निमार्ण तथा सञ्चालनका लागि विदेशी लगानीकर्तालाई भित्र्याइएको जानकारी दिएको हो । यसअघि मनाङ मर्स्याङ्दीमा हाइड्रोपावरमा बुटवल पावर कम्पनीको पूर्ण स्वामित्व रहेकोमा विदेशी लगानीकर्ता भित्र्याएसँगै आयोजनामा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एस.सीआईजी इन्टरनेशनल कम्पनीको ४९.४७ प्रतिशत, छिङ्गचङ्ग…