आईएमई भरोसा कोशद्धारा विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग

आईएमई भरोसा कोशले कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गरेको छ । विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको कोशले आवेदकलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच आईएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका नवनिवार्चित वरिष्ठ उपाध्यक्ष…