सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) ले लाभांंश घाेषणासंगै साधारण सभा आह्वान गरेकाे छ । कम्पनी सञ्चालक समितिकाे मंसिर ३० गते सम्पन्न बैठकले शेरधनीलाई ५ प्रतिशत लाभांश ( ४.७५ प्रतिशत बाेनस र कर प्रयाेजनका लागि ०.२५ प्रतिशत नगद ) वितरण गर्ने निर्णय गरेकाे हाे । यस्तै बैठकले पुस २२ गते बिहान ११ बजे भर्चुअल माध्यामबाट साधारण…