क्यान्सर उपचारमा नर्भिकको फोकस, नेपालकै ठूलो ट्यूमर बोर्ड गठन

विभिन्न खालका क्यान्सरको सबैखाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेशनल हस्पिटलमा सम्भवत नेपालकै ठूलो ट्यूमर बोर्ड गठन भएको छ । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्यूमर बोर्ड गठन भएको हो । क्यान्सरका बिरामीलाई संभावित उत्तम उपचार विधिमा समावेश गर्ने…