कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटल बीच छुट सम्झौता भएको छ । ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल बीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो । कुमारी बैंकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर…