रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यास रिद्धि सिद्धिसँग’

रिद्धि सिद्धि सिमेन्टले “शिलान्यास रिद्धि सिद्धिसँग” नामक योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् । कम्पनीसँग सम्पर्क गरेपछि प्रतिनिधि निर्माणस्थलमै पुगी निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै भुक्तानी गर्नुपर्नेछ…