दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शुक्रबार (माघ ९ गते) आह्वान गरेको साधारण सभा स्थगित भएको छ । कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा शुक्रबार आह्वान गरिएको साधारण सभा गणपूरक सङ्ख्या अपुग भएपछि सभा स्थगित भएको हो । गणपूरक सङ्ख्या नपुगेपछि शुक्रबारै बसेको सञ्चालक समिति बैठकले यहि माघ २६ गते, सोमबार, कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे…