नेपाल इन्स्योरेन्सले एनसीसी बैंकमा रहेको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले  प्रतिकित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले लिलामी प्रक्रियाबाट उक्त शेयर बिक्री गर्ने जनाएको छ । सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ,…