नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ बिच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघले साना तथा मझौला उद्यमीलाई सघाउन सहकार्य गरेका छन् । गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यमका लागि कर्जा प्रदान गर्ने सम्बन्धमा दुई संस्थाका बिचमा सहकार्य भएको हो । यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई…