नबिल बैंकले सार्वजनिक गर्यो अर्को सन्देशमुलक भिडियो

समय अनुकुल सेवा प्रवाह गर्दै आएको नबिल बैंकले सेवाग्राहीको मन जित्दै आएको छ । अहिलेको कोरोना माहामारीको बेलामा समय सुहाउँदो सन्देशहरु दिने अभियानलाई बैंकले निरन्तरता दिएको छ । तिहारको समयमा सुरक्षित रहनका लागि सन्देश प्रवाह गर्दै बैंकले तिहारको भिडियो सार्वजनिक गरेको छ । बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा…