अपि पावर कम्पनीले हकप्रदमा निबिकेको साढे १३ लाख कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले पुस ९ गतेदेखि १३ लाख ४६ हजार २१८ कित्ता शेयरको बिक्री खुला गर्ने भएको हो । उक्त शेयरमा पुस १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलका अनुसार…