श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले पुस ७ गते वार्षिक साधारण सभा डोकेको छ । कम्पनीले अकामा होटेल धुम्बाराही ४ काठमाडौंमा अपरान्ह ३ बजे सभा बोलाएको हो । सभामा कम्पनीले बैंक कर्जा सुविधा लिने तथा कर्जा सम्झौता गर्नका लागि अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यसैगरी कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि…