नेपाल एसबिआई बैंक (SBI) ले ७ जुलाई २०२० मा बैंकको २७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त द्वारको उद््घाटन गरेका…