नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले नयाँ हुण्डाई 'औरा' नेपालमा सार्वजनिक गरेको छ । यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीको दाबी छ । नयाँ हुण्डाई औरा को अनावरण कार्यक्रममा रूपेश शर्मा भट्ट, जीएम, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिमिटेडले…