“स्थानीय सरकारका प्रतिनिधि अहिले राहतका पोका बोकेर गाउँगाउँ हिँडिरहेका छन्, सरकारले अहिले राहत बाँड्ने होइन, सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने हो”, विर्तामोड नगरपालिका–२ चारपानेका सामाजिक अगुवा महेन्द्रकुमार गिरीले भने, “एक परिवारले एक विपन्न परिवारलाई सहयोग ग¥यो भने झापामा कोही पनि भोकै मर्दैनन् ।” झापाका ६८ सामाजिक सङ्घसंस्थाको साझेदारीमा समर्पण राष्ट्रिय अभियान सञ्चालन गर्दै रु दुई…