दृष्टिविहीनहरुका लागि कामना सेवाले संचालनमा ल्यायो स्वाभिमान बचत खाता

कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।  यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा…