एनआईसी एशिया बैंकको खातामा नगद जम्मा गर्न अनलाइनबाटै भौचर भर्न सकिने

एनआईसी एशिया बैंकले बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको खातामा नगद जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरेको छ । बैंकका ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने बैंकले जनाएको छ। । उक्त लिंक…