नेपाल बङ्गलादेश बैंकका खातावालको परिवारलाई बीमा सुविधाको १५ लाख हस्तान्तरण

नेपाल बङ्गलादेश बैंकले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधनभएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको प्राप्त १५ लाख रुपैयाँ स्वर्गीय शेर्पाकी पत्नी पेमलमु शेर्पालार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र…