सेयर बजार मापक सूचक नेप्से सोमबार ३१ अंकले घटेपनि अप्पर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमा लगानी गरेका लगानीकर्ताहरु भने मालामाल भएका छन् । यसदिन अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत तथा मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ९.४६ प्रतिशतले बढेको हो । यससँगै अप्पर स्याङ्गेको प्रतिकित्ता ५५२ र मिड सोलुको प्रतिकित्ता मूल्य ६१३…