काठमाडौँ । नेपाली बजारमा हट एण्ड स्पाइसी नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल करेन्ट नुडल्स को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट करेन्ट मार्ट को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले आजबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो। यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको…