काठमाडौँ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि सरकारले उठाउने आन्तरिक ऋणको ब्याजदरमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार ३६४ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.५९ प्रतिशतमा झरेको छ । यो गिरावटले सरकारलाई आन्तरिक ऋण निकै सस्तो भएको छ भने बैंकरहरु लगानीको विकल्प नपाएर न्यून ब्याजदर मै सरकारी ऋणपत्रमा लगानी…