फ्युल पम्पमा समस्या आएपछि होन्डाले विश्वभरबाट फिर्ता बोलायो ४५ लाख कार

जापानी अटोमेकर कम्पनी–होन्डाको अमेरिकन युनिटले कारको फ्युल पम्पमा देखिएको समस्या समाधानका लागि विश्वभरबाट ४५ लाख कारहरु फिर्ता बोलाएको छ। होन्डाले सन् २०१८ देखि २०२० सम्म उत्पादन भएका विभिन्न मोडलका कारहरु फिर्ता बोलाएको हो । कम्पनीले होन्डा एकर्ड, सिभिक, सीआर–भी, एचआर–भी, रिजलाइन, ओडिसी, पासपोर्ट मोडलका कारहरु र एकुरा मोडलका आइएलएक्स, एमडीएक्स, आरडीएक्स, आरएलएक्स, टीएलएक्स र एनएसएक्स…