काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक वर्ष अवधीका लागि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ । आज बुधबार दिउँसो…