माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन। विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइराला थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो । त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर र नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा उपाधि प्राप्त कोइरालासँग दुई दशक बढीको अनुभव रहेको…