नविल बैंक तथा काठमाडौं महानगरपालिकाबीच ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट विशेष सौन्दर्यकरण सम्झौता भएको छ । सम्झौता अनुसार नबिलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकमा १२ वटा एरोपोनिक स्तम्भहरु जडान गर्नेछ । आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानी प्रवाहित गरी बर्षै भरी फूललाई…