‘प्रिय नेल्सन आफूलाई आकाशमा सीमित नगर्नुहोस्, त्यसभन्दा बाहिरको सपना देख्नुहोस् । क्षितिजमा पुग्नुहोस् ।’ भर्खरै स्कुलमा पाइला टेकेका २ वर्षीय बालक नेल्सन पराजुली, जसले सरस्वती पूजाको साइतमा अक्षरारम्भ गरेका छन् । यो शुभेच्छा वास्तवमै उनको जीवनमा उज्यालो क्षितिज चुम्ने प्रेरणादायी पदमार्ग बनेको छ । गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले सामाजिक सञ्जालमा उनीसँगको…