टिङ टिङका चारवटा शक्तिशाली एआई उत्पादनहरू सार्वजनिक, नेपाली भाषामा अब्बल सेवा पाइने

एआई क्षेत्रमा अग्रणी कम्पनी टिङ टिङ ले आज एक विशेष कार्यक्रममार्फत नेपालको पहिलो बृहत एआई सञ्चार इकोसिस्टम सार्वजनिक गरेको छ । योसँगै टिङ टिङ अब केवल एकतर्फी भ्वाइस सेवामा सीमित नरही, व्यवसाय र मानिसबीचको सम्बन्धलाई नयाँ तरिकाले परिभाषित गर्ने एक शक्तिशाली ‘इंटेलिजेन्स इन्फ्रास्ट्रक्चर’को रूपमा उभिएको कम्पनीले जनाएको छ । टिङ टिङले आफ्नो प्रविधिलाई चार प्रमुख…