एसियन ब्याट्रीजद्वारा अन्तर्राष्ट्रिय प्रदर्शनीमा ‘मेड इन नेपाल’ को गौरवपूर्ण प्रदर्शन

काठमाडौँ । नेपाली उद्योग क्षेत्रका लागि गर्वको विषय बन्दै, एसियन ब्याट्रीज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादन प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने अभियान अघि बढाएको छ। भारतको गुजरातमा जनवरी २३ देखि २५’ सम्म आयोजना भएको पावर अन कन्फ्रेन्स मा एसियन ब्याट्रीजले नेपालमै उत्पादन गरिएका अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक प्रयोजनका विभिन्न ब्याट्रीहरू अन्तर्राष्ट्रिय मञ्चमा…