आइपीओ ल्याउने तयारीमा रहेको अन्नपूर्ण केवलकार लिमिटेडले गराएको साख मूल्याकंनमा रेटिङ एजेन्सी केयर नेपालले 'बी प्लस' रेटिङ गरेको छ । अन्नपूर्ण केबुलकारले कम्पनीको जारी पूँजीको एक अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।विसं २०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबुलकारले सर्वसाधारणको लागि २० प्रतिशत आईपीओ…