काठमाडौँ । बर्ली होम एप्लायन्सेजले ६ नयाँ गिजर सार्वजनिक गरेको छ । गत वर्ष नेपालमा १७ एयर कूलर मोडेलको सफल लॉन्चपछि बर्ली होम एप्लायन्सेजले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै एलेगन्स र एलेसिया सिरिजका ६ नयाँ स्टोरेज वाटर गिजर नेपाली बजारमा प्रस्तुत गरेको हो । अत्याधुनिक जर्मन टेक्नोलोजी, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार…