काठमाडौँ । ईडीएफ जाम्बोरी नेपालले बहुप्रतिक्षित बहुगन्तव्य एडमिसन डे २०२६ आयोजना गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रम सोमबार, फेब्रुअरी २०२६ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, न्यू प्लाजा, पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा सञ्चालन हुनेछ। यस अन्तर्राष्ट्रिय शैक्षिक मेलामा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एउटै छानामुनि…