चीनमा उत्पन्न रियल स्टेट संकटले विश्व अर्थतन्त्रमा ‘थ्रेट’, २००८ दोहोरिने खतरा

चीनको रियल स्टेट क्षेत्रमा देखिएको संकट विश्व अर्थतन्त्रलाई नै चुनौतिपुर्ण बनेको छ । चीनका ठूला रियल स्टेट कम्पनीहरुले अन्तराष्ट्रिय कर्जा समयमा भुक्तानी गर्न नसक्दा देखिएको समस्या झन् विकराल बन्दै गएको हो । सन् २०२१ को डिसेम्बर महिनामा चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी– इभरग्रान्डे ग्रुप टाट पल्टिएपछि सुरु भएको रियल स्टेट संकटका बाछिटाको असर हालसम्म…