सन् २०२३ को तेस्रो त्रैमासको प्रगति विवरणको समीक्षा गर्दै मलेसियन कम्पनी आजियाटा र्बहाडले नेपालबाट बाहिरिने निर्णय गरेको छ। आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक समेत रहेका विबेक सूदले नेपालमा एनसेलको अवस्था चुनौतीपूर्ण बन्दै गएको र यस अवस्थामा आजियाटाको सञ्चालक समितिले सेयर बिक्री गरी बाहिरीने निर्णय गरेको बताएका हुन् । उनले वर्तमन अवस्थामा नेपालबाट…