भिजन लुम्बिनी उर्जा कम्पनीले नियुक्त गर्याे सेयर रजिष्ट्रार

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । यससँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्य मुक्तिनाथ क्यापिटल मार्फत हुनेछ । कम्पनीको सेयर सूचीकरण हुने प्रकृयामा…